दादुरा, रुबेला अतिनै संक्रामक र प्राणघातक रोगहरू हुन् । यसबाट बालबालिकाको मृत्यु समेत हुन सक्छ। त्यसैले आफ्ना बालबालिकालाई दादुरा-रुबेला खोप लगाएर यी रोगहरू लाग्नबाट बचाऔँ।