नागरिक बडापत्र

क्र.सं. सेवाको प्रकार सेवाको प्रकृया सेवा प्राप्त गर्न लाग्ने दस्तुर सेवा प्राप्त गर्न लाग्ने समय कोठा नं गुनासो सुन्ने अधिकारी कैफियत
आर्थिक प्रशासन आर्थिक, प्रशासनिक ऐन नियममा तोकिए बमोजिम कार्यालय समयमा 207 कार्यालय प्रमुख
आन्तरिक प्रशासन कर्मचारी प्रशासन ऐन नियममा तोकिए बमोजिम कार्यालय समयमा 205 कार्यालय प्रमुख
दर्ता, चलानी कार्यालयमा आउने र बाहिर जाने पत्र दर्ता चलानी गर्ने नि:शुल्क कार्यालय समयमा 204 कार्यालय प्रमुख
खोप कार्यक्रम, खोप भण्डारण तथा बितरण खोप कार्यक्रम सम्वन्धि योजना तर्जुमा, तालिम संचालन, प्राविधिक सहयोग, समिक्षा, अभियान संचालन, अनुगमन, मूल्याङ्कन, सर्भिलेन्स, भ्याक्सिनहरुको मौज्दात राखी तोकिएका निकायहरुमा बितरण कार्य नि:शुल्क कार्यतालिका अनुसार 309 कार्यालय प्रमुख
प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व, परिवार योजना, किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम कार्यक्रम सम्वन्धि योजना तर्जुमा, तालिम संचालन, प्राविधिक सहयोग, समिक्षा, अभियान संचालन, शिवीर संचालन, अनुगमन, मूल्याङ्कन नि:शुल्क नियमित 310 कार्यालय प्रमुख
नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम योजना तर्जुमा, अनुगमन, मूल्याङ्कन, फिडव्याक, स्थानिय तहसँग सहकार्य गरि प्राविधिक सहयोग उपलव्ध गराउने नि:शुल्क नियमित 310 कार्यालय प्रमुख
क्षयरोग तथा एच.आई.भि.एड्स र कुष्ठरोग कार्यक्रम तथा सेवाको प्रकृति र निर्देशिका अनुसार नि:शुल्क कार्यालय समयमा 311 कार्यालय प्रमुख
इपिडिमियोलोजी, महामारी तथा रोग नियन्त्रण कार्यक्रम महामारी प्रतिकार्य तथा पूर्व तयारी योजना निर्माण तथा सहजीकरण, RRT परिचालन, किटजन्य तथा अन्य रोग नियन्त्रण तथा रोकथामका क्रियाकलाप नि:शुल्क नियमित 311 कार्यालय प्रमुख
मलेरिया, कालाजार तथा अन्य उपेक्षित उष्णप्रदेशीय रोग(NTD) कालाजार विरामीलाई यातायात र निदान खर्च वापतको सोधभर्ना रकम प्रदान गर्ने, अन्य रोगसँग सम्वन्धित प्राविधिक सहयोग, अन्तरक्रिया कार्यक्रम, अनुगमन कार्य नि:शुल्क नियमित 311 कार्यालय प्रमुख
१० मुख्यमन्त्रि जनता स्वास्थ्य परिक्षण कार्यक्रम लगायत अन्य नसर्ने रोग सम्वन्धि कार्यक्रम नसर्ने रोग सम्वन्धि सचेतना, परिक्षण, समिक्षा, अभिमुखीकरण, प्राविधिक सहयोग, अनुगमन, मूल्याङ्कन कार्य नि:शुल्क नियमित 311 कार्यालय प्रमुख
११ सरकारी, निजी र सहकारीद्वारा संचालित स्वास्थ्य संस्थाको अनुगमन, सिफारिस, स्वीकृति नियमन तथा गुणस्तर सम्वन्धि कार्य नियमित अनुगमन तथा सुपरिवेक्षण (सम्वन्धित ऐन तथा निर्देशिका अनुसार) नि:शुल्क/तोके बमोजिम नियमित 205 कार्यालय प्रमुख
१२ एम्बुलेन्स सेवा सम्वन्धी कार्य एम्बुलेन्सको कर छुटको सिफारिस तथा संचालन अनुमति र नियमन ( राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिए वमोजिमको निवेदन) नि:शुल्क नियमित 205 कार्यालय प्रमुख
१३ न्यूनतम सेवा मापदण्ड(MSS), रक्तसंचार सम्वन्धि कार्य स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड(MSS) मापन तथा समिक्षा, रक्तसंचारमा प्रयोग हुने ब्लडव्याग वापतको खर्चको भुक्तानी नि:शुल्क नियमित 310 कार्यालय प्रमुख
१४ तथ्याङ्क सम्वन्धी कार्य स्वास्थ्य सूचनाको विश्लेषण, वार्षिक समिक्षा, योजना तर्जुमा, अनुगमन, सुपरिवेक्षण नि:शुल्क नियमित 303 कार्यालय प्रमुख
१५ प्रयोगशाला सम्वन्धी कार्य स्थानिय तहसँगको समन्वयमा टि.बि., मलेरिया ल्याब परिक्षण, पानीको गुणस्तर परिक्षण तथा अनुगमन नि:शुल्क कामको प्रकृति अनुसार 311 कार्यालय प्रमुख
File Download